धरान उच्चका कक्षा १२ का विद्यार्थीद्धारा ११ लाई स्वागत

  • असोज १४, २०८०
  • ६,०४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असोज ः धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्याथहिरुलाई स्वागत गरेको छ ।

हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार सो स्वागत कार्यक्रम आयोजना गरेको हो ।

DAN CE = 1

कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको सो स्वागत कायृक्रममा कलेजका प्रिन्सिपल हेमचन्द्र अधिकारी र कक्षा १२ कि छात्रा सन्ध्या राईले स्वागत गरेका थिए ।

कार्यक्रममा स्नेहा श्रेष्ठले औपचारीक कार्यक्रमको स्वागत गरेकी थिइन भने अपेक्षा विष्ट र सोमना देवानले अन्य कार्यक्रमको संचालन गरेकी थिइन ।

DANCE = 2

सो कार्यक्रममा अध्यक्ष शिव नारायण साह र प्रिन्सिपल अधिकारीले विद्यार्थीैहरुलाई उच्च अध्ययनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शुक्रवार व्यवस्थापन संकायको स्वागत कार्यक्रम भएको थियो भने शनिवार विज्ञान संकायको स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलेजका प्राध्यापकहरुको सहभागीता रहेको थियो ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic