डिपि बिलिभर्समा उद्घोषण र नेतृत्व बिकास तालिम

  • असोज १९, २०८०
  • २,४६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ असोजः विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अगाडी वढाउने उदेश्यले डिपि बिलिभर्स इङ्लिश बोर्डिङ स्कुल धरान–५ देउरालीले एक दिने उद्घोषण तथा नेतृत्व बिकास सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

स्कुलको हलमा आयोजना भएको सो तालिममा कक्षा–७ देखि ९ सम्मका करिब ५० जना बिद्यार्थीहरु सहभाही भएको बिद्यालयले जनाएको छ।

dp final = 2

उनका अनुसार तालिममा बिद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो।

स्कुलका प्रिन्सिपल सन्जिप बान्तवाले बिद्यार्थीहरुलाई बोल्ने कलाको बिकास गराउदै नेतृत्व क्षमताको बिकास गर्ने उद्येस्यले तालिमको आयोजना गरिएको बताए।

dp school = 19

यस अघि पनि यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै लगिने प्रिन्सिपल राईको भनाई रहेको छ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic