अनेम संघ क्षेत्रीय कमिटी अध्यक्षमा सविता राई निर्वाचित

  • कार्तिक १४, २०८०
  • ३,२५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४कार्तिक ः नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)को सुनसरी क्षेत्र नं १ कमिटीको अध्यक्षमा सविता चाम्लिङ राई सर्वसम्मत निवार्चित भएकी छिन् ।

धरान १ स्थित एमाले पार्टी कार्यालयमा सोमवार सम्पन्न प्रथम अधिवेशनले राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत निवार्चित गरेको हो ।

अध्यक्षमा निवार्चित राई एमाले जिल्ला कमिटी सदस्यतथा संचारकर्मी पनि हुन् ।

संघका उपाध्यक्षमा बराहक्षेत्रकी मिना कार्की र धरानकी शिला राई निवार्चित भएकी छिन् ।

यस्तै, सविचमा रामधुनीकी सोमकुमारी सुनुवार, सहसचिवमा धरानकी मैया तिम्सिना र कोषाध्यक्षमा धरानकी विमला जवेगुु निवार्चित भएकी छिन् ।

त्यसै गरि सदस्यहरुमा बिमला श्रेष्ठ, मिना माझी, सविना धामी, यशोदा सुवेदी लामिछाने, रमा बुढाथोकी, सकुन्तला शाकय, डे कुमारी विक, लोक कुमारी श्रेष्ठ, सरिता गुरुङ, स्वस्तीका उदास, राजश्री हमालरहेकी छिन् ।

त्यस्तै शान्तामाया विश्वकर्मा, तारा लिंखा, विमला श्रेष्ठ, तारा राई, पुर्णदेवी राई, शान्ती योञ्जन, दिपकला राई, शर्मिला लिम्बु, नयन्द्र राई, दिलमाया राई, कल्पना राई, शान्ता कटुवाल, तुलसा कोइराला, विन्दा खड्का, सुमित्रा घिमिरे र निर्मला धामी रहेका छन् । थप सदस्यहरु पहिलो बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष राईले जानकारी दिएकी छन।

नव निर्वाचित अध्यक्ष राईका अनुुसार अधिवेशनबाट कमिटीको ६ जना पदाधिकारी र ३३ जना कार्यसमिति सदस्यहरु निवार्चित भएका छन् भने बाँकी ६ जना सदस्यहरु कार्यसमितिबाट मनोनित गर्न बाँकी रहेकोछ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic