स्थानीय खानाको प्रवद्धन गर्ने उदेश्यले धरान फुड फेस्टिभल

  • कार्तिक २१, २०८०
  • २,९६० पटक पढिएको
  • छाल खबर
alt

धरान,२१ कार्तिकः स्थानीय खानाको परिकारको प्रवद्धन गर्दै आन्तरीक पर्यटनको विकास गर्ने उदेश्यले धरानमा पाच दिने धरान फुड फेस्टिभलको उद््घाटन भएको छ ।

धरान–१४ स्थित हात्तिसार क्याम्पसको खेल मैदानमा शुरु भएको सो फेस्टिभल पाच दिनसम्म संचालन हुनेछ ।

फेस्टिभलमा ६० वटा स्टल रहेको र अधिकांश स्टलहरुमा विभिन्न जातिहरुको मौलिक सास्कृतिक खानाका परिकारहरुको रहेको आयोजकले जनाएको छ ।

पाच दिन सम्म चल्ने सो फेस्टिभलमा स्थानीय कलाकारहरु तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

स्थानीय पर्यटन परिकार कला व्यापार प्रवद्धनको निम्ति धरान फुड फेस्टिबल भन्ने नाराका साथ आयोजना गरीएको सो महोत्सवले धराने जनतालाई आर्थिक संमृद्धिमा टेवा पु¥याउने विश्वास लिएको आयोजक संस्थाका अध्यक्ष चिरन्जीवि खड्काले वताए ।

फुड फेस्टिबलमा वुधवार साझ सांगीतिक मनोरन्जन दिन चर्चित गायिका प्रश्ना शाक्यको प्रस्तुति रहने आयोजकले जानकारी दिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic