आज साझ सविन राई धरान फुुड फेस्टिभलमा

  • कार्तिक २८, २०८०
  • ३,६७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ कार्तिक ःधरानमा जारी धरान फुुड फेस्टिभलमा आज साझ युवाहरुको लोकप्रिय गायक सविन आउने भएकाछन् ।

हात्तिसार क्याम्पसको खेल मैदानमा आयोजित सो फेस्टिभलमा आज साझ गायक राई आउने भएका हुन् ।

युवाहरुको माझमा लोकप्रिय गायक राईले धराने संगीत प्रेमीहरुलाई भरपुर मनोरन्जन दिने आयोजकको विश्वास रहेको छ ।

धरानका स्थानीय समेत रहेका राईको गीत सुन्नको लागि धरानका युुवा संगीत प्रेमीहरुको भीड लाग्ने आयोजकको दावी रहेको छ ।

तिहारको मौसम त्यसमा पनि सविन राईको सांगितक धमाकाले धराने संगितप्रेमीहरुले भरपुुर मनोरन्जन लिने अवसरको रुपमा यो कार्यक्रमलाई लिएको आयोजक संस्थाका अध्यक्ष हिमाल खड्काले वताए ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic