धरानमा भिआइपि रक्सी चोरको विगविगि

  • मंसिर १२, २०८०
  • ५०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः धरानमा मोवाइल वैंकिङ मार्फत भुक्तानी गरीदिन्छु भन्दै रक्सी चोरी गर्ने गिरोहलाई व्यवसायीले पक्राउ गरी प्रहरीलाई वुझाएकाछन् ।

धरानका विभिन्न धरानमा मोबाइल बेङ्किङ गर्छु भन्दै रक्सी चोरी गर्ने हिडने युवालाई व्यवसायीहरुले पक्राउ गरी प्रहरीलाई वुझाएका हुन ।

धरानमा मोबाइल पे गर्छु भन्दै रक्सी लिएर टाप कस्ने बिकास शाह भानुचोक देखि पक्राउ परेका छ्न । शाहले धरानमा रहेक दर्जनौं मदिरा दोकानबाट रक्सी लिदै चोर्दै हिडेका थिए ।

विभिन्न मदिरा पसलमा गई ठगीमा संलग्न शाह हरेक मदिरा दोकान चार्दै मालिक न भएको मौका छोपी रक्सी किन्न जाने गरेका थिए ।

शाहले चार दिन आगाडी बिपि कोईराला भित्र रहेको निर्भाना कन्ट्री क्लबबाट ब्याक लेबल लिएर हिडेका थिए भने सोमबार मनकामना कोल्ड ड्रीङ्क्स सेन्टर धरान ७ भानुचोक देखि ब्लाक चिम्नी ओल्डदरबार मागेर मोबाइल बेङ्किङ गर्दिन्छु भन्दै हिडेका थिए भने श्यामचोकमा रहेको एक दोकानमा गएर पनि रक्सी मागेर पोइसा मोबाइल बेङ्किङ गर्छु भनेर मागेका थिए तर पोईसा मोबाइलमा नाऐइन्जेल हुदैन भनेपछी शाह हिडेको थिए ।

उनलाई मदिरा व्यवसायी सङबाट सङ्कास्पद व्यक्तिको खोजी कार्य तिब्र भैरह्र्को थियोे ।

शङकास्पद व्यक्ति जुनसुकै दोकान आएर त्यसो गरे सम्पर्क गर्ने भनेर सूचना भए अनुसार भानुचोकमा रहेको बाबा कोल्ड ड्रीङ्क्स चोरेको रक्सी बेच्न सोमबार आएको तर दोकानमा रहेका कर्मचारीहरुले साहु हुनुहुन भोलि आउनुस भनेपछी चोर शाह आज मंगलबार आएको बाबा कोल्ड ड्रीङ्क्सका प्रोपाईटर श्रवण गुप्ताले बताए ।

उनले आएर सिङ्नेचर कतिमा लिनु हुन्छ भन्दै मोलमोलाइ गरेको चोर शाह अघिल्लो दिन पनि आफ्नो दोकान आएपछी शङ्कास्पद लागेपछी मदिरा व्यवसायी सघमा सूचना गरेको बताए ।

शाह आफु सस्कृती पर्यटन मन्त्रालय सानेपा काठमाडौमा शाखा अधिकृतकोरुपमा काम गर्ने र बिपिमा डाक्टर हु भन्दै हिड्ने गरेको मनकामना कोल्ड ड्रीङ्क्स सेन्टर प्रोपाइटर रमेश हतुवालीले बताए।

शाहले बा ७ च ४४८० कार प्रयोग गर्दै सस्कृती पर्यटन मन्त्रालय सानेपा काठमाडौको शाखा अधिकृत भएको परिचय कार्ड बोकेर हिड्ने गरेका छ्न ।शाह डाक्टर भएको र कुरा बुझन आग्रह गर्दै पुलिस नबोलाईदिन आग्रह गरे ।

उनी हाल ईलाका प्रहरी कार्यलय धरानको नियन्त्रणमा रहेका छ्न ।

शाहले धरानका करिव एक दर्जन भन्दा माथि पसलमा ठगी गर्दै हिडने गरेको व्यवसायीहरुले वताएकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic