वि क्याटगरी क्लव स्तरीय फुटसल प्रतियोगिता

  • मंसिर १९, २०८०
  • १,२८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ मंसिर ः श्रृजना युथ क्लव धरानको आयोजनामा वि क्याटगरी क्लव स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

युवाहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

क्लवका अध्यक्ष सुवोध राईले धरान क्षेत्रका करिव २० वटा क्लवहरुले सहभागीता जनाउने जानकारी दिएकाछन् ।
प्रतियोगिता १० स्थित धरान फुटसलमा आयोजना गरीने अध्यक्ष राईको भनाई रहेको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद ५० हजार, दोस्रो हुने टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

वेष्ट प्लेयर, वेष्ट किपर, हाइस्कोलर, फेयर टिम लाई नगद २ हजारका दरले पुरस्कृत गरीने क्लवले जनाएको छ ।
क्लवले विगत वर्षहरुमा पनि उक्त प्रतियोगता आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा करिव २ लाख खर्च लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ ।

वडाले खेलक्षेत्रलाई प्रोत्साहन गर्नको लागि सहयोग गर्दै आएको वडा सदस्य भिम लिम्वुले वताए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic