धरान–१५ स्थित वडा कार्यालयमा कोशी प्रदेश हटाइयो

  • मंसिर २३, २०८०
  • १,८६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ःकोशी प्रदेशको नाम खारेजको माग राखी आन्दोलनरत पहिचानबादीहरुले धरान उपमहानगरपालिका वडा नं. १५ समितिमा राखीएको वोडमा कोशी प्रदेश हटाएको छ ।

पहिचानको आधारमा नामकरणको माग गर्दै आएका आन्दोलनकारीहरुले धरान १५ स्थित वडा कार्यालयमा लेखिएको कोशी प्रदेश नाम हटाएका हुन् ।

पहिचानवादी आन्दोलनकारीले धरान–१५ को वडा कार्यालय र सामुन्ने रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको साइनबोर्डमा लेखिएको ुकोशी प्रदेशु लेखिएको ठाउमा कालो पातेर हटाएका थिए ।

आज समूहमा वडा कार्यालय पुगेका आन्दोलनकारीले नाराजुलुश गर्दै कोशी नाम खारेजीको माग गरे ।

जनमूक्ति पार्टीसम्बद्ध नेता विष्णु थाम्देनका अनुसार प्रदेशभरि नै आन्दोलनस्वरुप अभियान चलाएको संचालन गरीएको छ ।

यसअघिसमेत पहिचानवादी युवाले विभिन्न कार्यालयका साइनबोर्ड र होडिङ बोर्डमा लेखिएका कोशी प्रदेश मेट्टाउँदै आएका छन् ।
पहिचानवादीहरुले कोशी प्रदेश नाम नहटाएसम्म निरन्तर आन्दोलन गर्ने वताउदै आएकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic