होप धरानको चार सहयोग

  • माघ १८, २०८०
  • ३५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ माघ ः होम धरानले विभिन्न चार क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरेको छ ।

धरान नगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ)को कार्यकक्षमा सो सहयोग वितरण गरीएको हो ।

होप धरानले धरान उपमहानगरपालिका वडा नं ४ को पवित्र बालआश्रमलाई एक थान २१ इन्चको एलजि टिभि, सशस्त्र प्रहरी बल धरान फुुस्रे युनिटलाई औषधी वितरण,धरान–१८ निवासी मृगौला पीडित कमला शाहीलाई उपचार सहयोग रु ६ हजार साथै भोजपुर गड ट्यालेन्टका प्रतियोगिता ८ वर्षिय सुन्न र वोल्न नसक्ने कौशिका ल्वागुनलाई भोटिङको निम्ति १० हजार ३ सय २० रुपैया नगर प्रमुख हर्कराज राईको हातबाट वितरण गरीएको थियो ।

प्रमुख अतिथि राईको हातबाट हस्तान्तरण गरीएको थियो ।सोही अवसरमा नगरप्रमुख राईले आफ्नोतर्फबाट मृगौला पीडित शाहीलाई नगद ५ हजार थप सहयोग गरेका थिए ।

सो कार्यक्रममा होप धरानले संस्थाका युुके ओभरसिज कोअर्डिनेटर संगीता वर्देवालाई नगरप्रमुखबाट सम्मान पत्रले सम्मान गरीएको थियो ।

सामाजिक कार्यमा सकृय होप धरानले यस अघि पनि विभिन्न किसिमका सहयोगहरु गर्दै आएको छ ।

 

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic