केन्द्रीय समितिको निर्णय विरुद्ध सुनसरी अध्यक्षको सांकेतिक विरोध

  • चैत ३, २०८०
  • ३,९२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ चैत ः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा गलत निर्णय गरेको भन्दै सुनसरी अध्यक्षले उल्टो कुदेर सांकेतिक विरोध जनाएकाछन् ।

नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले ८दशमलव ५ किलोमिटर उल्टो कुदेर विरोध जनाएका हुन ।

आफूले १ घण्टा ४० मिनेटमा सो दुरी पार गरेको अध्यक्ष राईले जानकारी दिएकाछन् ।

उनले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको इतिहास मेटाउन खोज्ने नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिको प्रयास बिरुद्द दोस्रो गोर्खा ट्रेल ब्रेजर रन प्रतियोगितामा महासंघको उल्टो गति भएको जनाउदै साङ्केतिक बिरोध स्वरुप प्रतियोगितामा उल्टो गतिमा दौडिएर विरोध जनाएको राईले जनाएकाछन् ।

निर्धारीत ८दशमलव ५ किलोमीटर दुरि रहेको रन रत्नचोकबाट सुरु भएर धरान–२० स्थित गोर्खा स्मृति पार्कमा समापन भएको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic