एमाले १३ को अध्यक्षमा कटुवाल

  • जेठ २०, २०८१
  • ५७४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० जेठः नेकपा एमाले धरान उपमहानगर कमिटी १३ नं वडा कमिटीको भेलाले पशुराम कटुवालको नेतृत्वमा नया कमिटी चयन गरेको छ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिवमा क्रमस जितबहादुृर गोले तामाङ,कृत बहादुृर दर्नाल र उदयकुमार श्रेष्ठ रहेकाछन् ।

त्यसैगरी सदस्य सन्तोष राई,सुन्दरी श्रेष्ठ,तारा गोले तामाङ,सुर्य न्यौपाने,डम्वर कुमारी गुरुङ,अनिश तामाङ,प्रमोद कुमार चौधरी,वुद्धराना मगर,प्रकाश दाहाल विनोद काफ्ले,गोमा तामाङ,लगायत गरी १५ सदस्यीय कमिटी रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic