विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले सेमिनारबाट लिए जानकारी

  • साउन ५, २०८१
  • ३,१२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउनः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विज्ञहरुबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराईएको थियो ।

प्रालिले साउन शुक्रवार आफ्नै कार्यालयमा निःशुल्क सेमिनारको सम्पन्न गराएको हो ।

सेमिनारबाट अमेरिका,क्यानडा,युएसए, युके, अष्ट्रेलिया लगायतका देशको विश्व विद्यालयका विज्ञहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी,अभिभावकहरुले जानकारी दिएको आयोजक सुमेधा नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

सेमिनारमा कक्षा १२ पास गरेका स्नातक पहिलो वर्ष पददै गरेका र स्नातक लेवलको पढाई सकेका विद्यार्थीहरु र अभिभावकहरुले सम्वन्धित कलेजका प्रतिनिधिबाट प्रत्यक्ष जानकारी हासिल गरेको घिमिरेले वताउनुभयो ।

सेमिनारमा धरान लगायतका विभिन्न क्षेत्रका ३ सय जनाले सेमिनारबाट प्रत्यक्ष लाभ लिएको घिमिरेको भनाई रहेको छ ।

आफूलाई जानकारी नहुदा विभिन्न किसिमका अन्यौलताहरु विद्यार्थीहरु र अभिभावकहरुमा हुने गरेको हुदा त्यसलाई निराकरणको लागि सेमिनारको आयोजना गरीएको घिमिरेको भनाई रहेको छ ।

सेमिनारबाट विदेशी विश्व विद्यालयमा अध्ययनको लागि पढन र पढाउन पठाउने विषयमा सम्पूण जानकारी प्राप्त गरेको अभिभावकहरुको भनाई रहेको छ ।

आफ्ना छोरा छोरीहरु विदेशमा कसरी पढछन र कस्तो अवस्था हुन्छ भन्ने कुराको जानकारी प्राप्त गर्न पाएकोमा आफूलाई खुशी लागेको सेमिनारमा सहभागी गोपाल थापाले वताउनु भयो ।

सेमिनारबाट धेरै कुराको जिज्ञासाको समाधान भएको पनि उहाको भनाई रहेको छ ।

सुमेधामा विदेशका विभिन्न देशहरुमा अध्ययन गर्न जानको लागि पराशर्म साथै आयल्स पढनको लागि समेत सुविधा रहेको छ । विदेश अध्ययनको लागि विश्वास र भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा सुमेधा रहेको छ ।

राष्ट्रिय फुटबल खेलाडी मिलन सम्मानित

छाल खवर धरान,१७ जेष्ठ ः फुटबल खेलमा योगदान गरेवापत राष्ट्रिय खेलाडी मिलन रा ...

पूर्वेलीले चुम्याे हाम्रो धरान भेट्रानको उपाधि

छाल खवर धरान,१७ जेष्ठः धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प् ...

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic