राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरी अध्यक्षमा विनोद

  • भदौ ११, २०८१
  • ४७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११भाद्रः राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको दोस्रो सम्मेलनले विनोद विश्कर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

सोमवार भएको जिल्ला सम्मेलनले विनोद बिकको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रतीक्षा बिसंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्ष विवश लामगादे चयन गरेको छ ।

त्यसैगरी सदस्यहरू नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल, मनीषा लोहार छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष नवीन रम्तेलले गरेका थिए ।

सङ्घका कोशी प्रदेश अध्यक्ष नैन रुचाल, प्रेस सेन्टरका महासचिव राजन केडी लगायतको उपस्थिति थियो ।

निर्वाचन समिति संयोजक तारा लामगादे, पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ, दलित समन्वय समितिका निवर्तमान अध्यक्ष किशोर परियार थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic