यामाहाको स्कुटर खरीदमा तेज बहादुरको हातमा एक लाख दशैं तिहार स्कीम ६ हजारदेखि १० लाख सम्मको ग्राहक योजना

  • भदौ ३१, २०८१
  • ३,१२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ भाद्र ःयमाहाको स्कुटर खरीदमा धरानका एक ग्राहकले १ लाख रुपैयाँ नगद हात पार्न सफल भएका छन् ।

सोमवार धरान ८ स्थित यामाहाको सो रुम विजयपुर ट्रेृडर्सबाट खरीद गरीएको स्कुटरमा धरान १५ का तेज बहादुर लिम्वूले १ लाख रुपैयाँ दशैं तिहारको स्कीम मार्फत प्राप्त गरेका हुन् ।

लिम्बुले यामाहाको रेजेड आर १२५ हाइब्रिड स्कुटर खरीद गरेका थिए ।

ट्रेृडर्सका प्रवन्धक प्रभाब खतिवडाले यमाहाले ग्राहक बर्गको लागि चाड पर्व लक्षित स्कीम कम्पनीले ल्याएको जानकारी दिनुभयो ।

उक्त स्कीम दशैं तिहार र छठ पर्वसम्म मोटरसाईकल वा स्कुटर खरीद गर्दा ग्राहक बर्गले प्राप्त गर्ने खतिवडाको भनाई छ ।

यामाहाले स्कीम अन्तर्गत ६ हजारदेखि १० लाख रुपैंयासम्म प्राप्त गर्ने बताइएको छ ।

दशैं तिहारको अवसरमा यमहाले स्पोर्टस एक्सचेन्ज,ईजी फाइनान्स र जिरो व्याजदरमा बाइक तथा स्कुटर विक्री वितरण गरिरहेको छ ।

 

 

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic