धातु व्यवसायी संघको अध्यक्षमा रोजेश

  • असोज १, २०८१
  • २,१६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असोजः धातु व्यवासायी संघ धरानको अध्यक्षमा रोजेश उदाश निर्वाचित भएकाछन् ।

सोमवार भएको साधारण सभाले उदाशलाईलाई निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाले प्रथम उपाध्यक्षमा सु्रेश ताम्राकार,द्धितीय उपाध्यक्ष,द्धितीय उपाध्यक्षमा अशोक तुलाधारलाई निर्वाचित गरेको छ ।

संंघको सचिव,उपसचिव र कोषाध्यक्षमा क्रमस शिवानन्द साह,पुष्प शाक्य ,उज्ज्वन ताम्राकार रहेकाछन् ।

संघको लागि सदस्यहरुमा क्रमस चन्द्रा हलवाई,रोजी ताम्राकार,निरज ताम्राकार,रिवाज ताम्राकार र अशेष उदाश रहेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic