एमाले नगरकमिटिका सचिव एकीकृत समाजवादीमा प्रवेश

  • असोज ९, २०८१
  • ४९१ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौँ,९ असोजः नेकपा (एमाले) माधव नारायण नगरकमिटिका सचिव सुवा साहेब पासवानले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाछन् ।

एमाले परित्याग गरी सचिव पासवान मंगलवार नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन ।

पासवानलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए ।

रौतहट जिल्ला कमिटिद्धारा आयोजित दशौँ राष्ट्रिय महाधिवेशन सन्देश सभा कार्यक्रममा सचिव पासवानले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

सन्देश सभामा उपमहासचिव रामकुमार भट्टराई, पोलिटव्युरो सदस्य सरला यादवका साथै केन्द्रीय सदस्य रजिउदिन आलम, महेन्द्र चौलागाई, कनिस पटेल, बिनिता बख्रेल लगायतका नेताहरूले मन्तव्य राख्नुभएको थियो।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic