सप्तकोशीमा पानीको वहाब अहिलेसम्म कै उच्च ५६ वटै ढोका खोलीयो

  • असोज १२, २०८१
  • २९८ पटक पढिएको
  • छाल खबर
alt


तस्बिरः कोशी ब्यारेजको फेसबुक पेज
छाल खवर
धरान,१२असोजः केही दिनयता परेको लगातारको भारी वर्षाले सप्तकोशीमा जलसतह अत्याधिक खतराको बिन्दुमा पुगेको छ।

नदिमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ।

कोशीमा पानीको बहाव ४ लाख ९४ हजार क्युसेक मापन भएको छ।

कोशी व्यारेज स्थित प्रशासनले दिएको जानकारी अनुसार कोशिमा उच्च जोखिमको अवस्था छ। त्यसैले ५६ वटै ढोका खोलिएको हो।

पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic