वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीको अध्यक्षमा डिकबहादुर निर्वाचित

  • मंसिर २७, २०८१
  • ४६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ मंसिर ः नेपाल वन पैदावार उद्योग व्यवसायी संघ सुनसरीको अध्यक्षमा डिक बहादुर भुजेल निर्वाचित भएकाछन् ।

वुधवार भएको अधिवेशनबाट भुजेल अध्यक्ष पदमा निर्वाचित वनेका हुन् ।

समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमस ज्ञान बहादुर बहादुर वस्नेत,राजकुमार तामाङ्ग,कृष्णबहादुर खड्का, मेघराज पौडेल (विष्णु) चयन भएकाछन् ।

समितिको सहसचिव,र सहकोषाध्यक्षमा विनोद चौधरी, विनोद पौड्याल निर्वाचित वनेकाछन् ।

त्यसैगरी समितिको वरिष्ठ सदस्यमा झइन्द्र खड्का,चयन भएकाछन् .

त्यस्तै समितिको सदस्यहरुमा विनोद राउत,देवराज महत,गोविन्द निरौला,आरनिश दाहाल,कुदनलाल चौधरी,श्रृजना भट्टराई,पुष्प बहादुर विष्ट, शुशिला राई र सन्नी अग्रवाल निर्वाचित भएकाछन् ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic