धुपुङ्गे दनाल बंश कुलवन्धु प्रतिष्ठानको कोशी प्रदेश अध्यक्षमा कृतमान

  • पुस २३, २०८१
  • २,४३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ पुषः धुपुङ्गे दर्नाल बंश कुलवन्धु प्रतिष्ठान कोशी प्रदेश अध्यक्षमा धरानका कृतमान दर्नाल निर्वाचित भएकाछन् ।

शनिबार बेलबारी ४ स्थित बेतानामा भएको कोशी प्रदेश स्तरीय भेलाले कृतमान दर्नाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा राजन दर्नाल बेलवारि,उपाध्यक्ष ललित दर्नाल उदयपुर,उपाध्यक्ष, रमेश दर्नाल मोरङ्ग,उपाध्यक्ष अप्सरा दर्नाल गाईघाट रहेकाछन् ।

प्रतिष्ठानको महासचिवमा गणेश दर्नाल धरान,उप–महासचिव बिनोद दर्नाल मिक्लाजुङ्ग छन् ।

त्यसैगरी सचिवद्धयमा जिवन दर्नाल दमक,सचिव हरि दर्नाल लेटाङ्ग , मोरङ र कोषाध्यक्षमा जमुना दर्नाल शिवसतासी, झापा निर्वाचित वनेकाछन् ।

समितिको सह–कोषाध्यक्षमा उदिन दर्नाल हल्दिबारी, झापा रहेकाछन् ।

त्यसैगरी सदस्यमा राजन दर्नाल, दल बहादुर दर्नाल,रबिन दर्नाल, चन्द्र दर्नाल, चेत बहादुर दर्नाल, मिना दर्नाल,पदम दर्नाल,ओम दर्नाल रहेकाछन् ।

त्यस्तै कुमार दर्नाल,बेनु दर्नाल, सुर्य बहादुर दर्नाल, गगा दर्नाल,जङ्ग बहादुर दर्नाल,राजु दर्नाल छन् ।

त्यसैगरी सल्लाहकारहरुमा खगेन्द्र दर्नाल,खडग बहादुर दर्नाल, सुर्य दर्नाल, तोयाराम दर्नाल, राम बहादुर दर्नाल रहेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic