नेवाः देय दवूको सुनसरी अध्यक्षमा केदार श्रेष्ठ

  • पुस २७, २०८१
  • १,४८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ पुषः नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठको नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा महेशकुमार प्रधान,सुशिल कुमार शाक्य,निर्वाचित भएकाछन् ।

NEWS NEWS PHOTO = 2

त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान र कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भएकाछन।

त्यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ,तेजकुमारी श्रेष्ठ,मन्सा प्रधान,मन्जुला श्रेष्ठ,शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ,कुमार श्रेष्ठ,कुष्णकुमार श्रेष्ठ,चक्र श्रेष्ठ, रोमप्रसाद शाही,दिलबहादुर श्रेष्ठ,दिलु श्रेष्ठ,प्रेमकुमार प्रधान छन् ।

त्यस्तै भोलामान श्रेष्ठ,मनमोहन श्रेष्ठ,मणिराम श्रेष्ठ,मित्रराज श्रेष्ठ,मुकुल कायस्थ,रमेश श्रेष्ठ,शम्भु कुमार श्रेष्ठ,हरीप्रसाद शाही निर्वाचित भएको प्रमुख निर्वाचित अधिकृत सोमबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिहरुमा राजेशमान श्रेष्ठ,मनिष खड्गी,बसन्त कुमार श्रेष्ठ,रहिसा कसजु,शिला श्रेष्ठ निर्वाचित वनेकाछन् ।

त्यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा आयुशा शाक्य,केदार कुमार श्रेष्ठ,मनिष खड्गी,श्यामा कुमारी श्रेष्ठ र सीता प्रधान निर्वाचित वनेको निर्वाचित अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic