युनाइटेड गोर्खा एकेडेमीद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

  • माघ ८, २०८१
  • ४,१४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ माघः युनाईटेड गोर्खा एकेडेमी धरान–१५ ले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

एकेडेमीले रानी आखा अस्पताल प्रा.ली.बिराटनगरको प्राबिधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।

शिविरबाट अभिभावक, र स्थानीयवासी गरी १५३ जनाले आँखाको जाँच गरेको आयोजकले जनाएको छ ।

शिविरमा जाच गरेका मध्ये २० जनामा मोतिया बिन्दु देखिएको शिविरमा सहभागी डाक्टर सन्तोष यादवले जानकारी दिए ।

डाक्टर यादवका अनुसार १३३ जनामा सामान्य समस्या देखिएको थियो।

मोतिया बिन्दु भयका बिरामीहरुको शल्यक्रिाका लागि पचास प्रतिशत छुटमा गरिने रानी अस्पताल प्रा.लि.विराटनरले जनाएको छ ।

युनाईटेड गोरखा स्कुलका प्रिन्सिपल पेम्वा शेर्पाले मानव शरीरको महत्वपूण अंग आँखाको समय समयमा जाँच गर्नु अपरिहार्य रहेको वताए ।

उनले सोही कारणले स्कुलले रानी अस्पताल विराटनगरको सहयोगमा स्कूल् का नानीहरुको,अभिभावक ,टोलबासी सवैको आँखाको जाँच् गरीएको उल्लेख गरेकाछन् ।

यस्ता शिविरहरुले समाजलाई धेरै सहयोग पुग्ने प्रिन्सिपल शेर्पाको भनाई रहेको छ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic