प्रेस चौतारीको स्थापना दिवसमाफुटसल प्रतियोगिता

  • माघ २२, २०८१
  • २८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ माघः प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवशका अवसरमा धरानमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

फुटसल उद्घाटन अघि पत्रकारहरुले केक काटेर स्थापना दिनको संस्मरण गरेका थिए ।

धरान–१९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उद्योग तथा ब्यवसायी महासंघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा चौतारीलाई ७ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै महासघ बिजेता भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रमुख मन्जु भण्डारी सुबेदी र प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङले संयुक्त रुपमा केक काटेपछि फुटसल भएको हो ।

एकआपसमा भाईचारा कायम गर्न मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चाम्लिङले बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह इन्र्चाज देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज एबम पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, कोशी प्रदेससभा सदस्यद्वय बिजय राई र रमेश बस्नेत, एमाले प्रदेस कमिटी सदस्य तथा प्रचार प्रसार सह–सयोजक भिम ज्वाला राई लगायतको उपस्थिती रहेको थियो ।

स्थापना दिवसकै अवसरमा साँझ ५ वजे भानुचौकमा दीप प्रज्वलन गरिसमेत गरीएको थियो ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic