बुढासुब्बा गोल्डकप ६ लाख ५९ हजार नाफामा

  • चैत ३, २०८१
  • ४,७८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ चैतः केही महिना अघि भएको २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ ।

आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्याय सार्वजनिक गरेको हो ।

गत माघ १९ देखी २६ गतेसम्म आयोजना भएको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।

आयोजक क्लवका कोषाध्यक्ष धनबहादुर राईले प्रतियोगितामा ६६ लाख ९९ हजार १५० रुपैयाँ आम्दानी भएको र ६० लाख ४० हजार १०० रुपैयाँ खर्च भएको जानकारी दिएका थिए ।

कोषाध्यक्ष राईले प्रतियोगितामा ६ लाख ५९ हजार ५० रुपैयाँ नाफा भएको जानकारी दिएका थिए ।

क्लवका अध्यक्ष प्रताप तामाङले घोषणा गरे अनुसार रकम उठेमा नाफा वढन सक्ने जानकारी दिए ।

उनका अनुसार अखिल नेपाल फुटबल संघ एन्फाबाट ५ लाख, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौबाट ३ लाख र धरानका सबै वडाहरुबाट ७ लाख गरि १५ लाख रकम प्राप्त हुन बाकी छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic