हिविस्कस वोडिङ स्कुलमा लाखेजात्रा

  • साउन २४, २०८२
  • ९३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ साउनः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच प्रदर्शनी सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई लाखे नाचको रमाइलो देखाउन र जानकारी दिनको लागि सो प्रर्दशनी गरीएको हो ।

HIBISCUS NEWS PHOTO = 7 नेवार एकता साँस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शनी गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।

समुदाय भित्रका जाति समुदायको मौलिक संस्कार र सँस्कृतिलाई सामुहिक गर्नको लागि सवै जाति समुदायको मौलिक परम्परा र नाचलाई स्कुलमा प्रदर्शनी गराउने गरीएको निर्देशक राईको भनाई रहेको छ ।

लाखे नाच नेवार समुदायमा निकै लोकप्रिय नाचको रुपमा नाच्ने गरीन्छ । यो नाच साउन र भदौ महिनाभरी नाच्ने गरीन्छ ।

नेवार समुदायको मौलिक नृत्यको रुपमा रहेको लाखे नाचलाई स्कुलमार्फत समुदायमा पु¥याउने अभियानको रुपमा आफ्नो अभियान रहेको नेवाः देय दवू धरान–११ का अध्यक्ष लिला प्रधानले वताए ।

HIBISCUS NEWS PHOTO = 2 सवै विद्यालयले लाखे नाचलाई प्रदशनी गराएर एउटा समुदायको नाचलाई सवै जाति र समुदायको वीचमा परिचित गराउने अवसरको रुपमा आफूले लिएको प्रधानको भनाई रहेको छ । विद्यालयमा निम्ता गरेर लाखे नाच प्रदर्शनी गर्ने अवसर दिएकोमा स्कुललाई धन्यवाद समेत दिएकाछन् ।

सवै जाति र समुदायको मौलिक परम्परा र चाडहरुलाई स्कुलमा अपनाउनुका साथै मनाइने गरीएको स्कुलका निर्देशक राईको भनाई रहेको छ ।

साथै स्कुलमा रक्षा वन्धनको पनि कार्यक्रम सम्पन्न गरीएको थियो , मौलिक परम्पराको वारेका जानकारी दिनको लागि रक्षा वन्धन वाधेर कार्यक्रम गरीएको
निर्देशक राईले जानकारी दिनुभयो ।

RACHHA BANDHAN HIBISCFUS NEWS PHOTO HIBISCUS NEWS PHOT6O - 6 HIBISCUS SCHOOL NEWS PHOTO HIBISCUS NEWS PHOTO = 5 HIBISCUS SCHOOL LAKHE = 5

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic