धरान खेलकुद मञ्चद्धारा दिप प्रज्वलन सम्पन

  • असोज १, २०८२
  • ३६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ असोजः धरान खेलकुद मञ्चले जेन जि आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चले वुधवार धरान १२ स्थित नगरपालिका गेटमा दिप प्रज्वलन कार्यक्रम सम्पन गरेको हो ।

भ्रष्ट्राचार विरुद्ध र परिवर्तनका लागि भएको जेन जि आन्दोलनमा ज्यान गुमाएका सहिदहरुले दिएको वलिदान सार्थक हुनुपर्नेमा मञ्चका अध्यक्ष किशोर राईले वताए ।

देश परिवर्तनका लागि भएको ऐतिहासिक आन्दोलनमा ज्यान गुमाएका परिवारलाई शोकलाई शक्तिमा वदलेर अघि वढन अध्यक्ष राईले आग्रह गरेका थिए ।

अध्यक्ष राईले आन्दोलनमा घुसपैठ भएकोले धेरै जनधनको क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका थिए । कार्यक्रममा मञ्च आवद्ध खेलकुद क्षेत्रका जेन जि पुस्ताका खेलाडीहरुको सहभागीता रहेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic