जन्मभूमिको सेवा गर्न खोटाङ्गेहरु संगठित

  • असोज ११, २०८२
  • २,३६३ पटक पढिएको
  • छाल खबर
alt

आफ्नो जन्म भूमिको विकास र सेवा गर्ने उदेश्यले धरानमा शनिवार खोटाङ सुनसरी एकता समाजको गठन भएको छ ।

शनिवार धरानमा भएको खोटाङबाट धरान आएर वसोवास गर्नेहरुको भेलाले सो संस्थाको गठन गरेको हो ।

भेलाले भारतीय भूपू सैनिक मणि चाम्लिङको अध्यक्षतामा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष राजेन्द्र राई, सचिवमा राजेश राई, सहसचिवमा सुमन राई र सहसचिवमा जानुका राई रहेकाछन् ।

एक उपाध्यक्ष र सहकोषाध्यक्ष पहिलो वैठकले मनोनयन गर्ने अध्यक्ष मणि चाम्लिङले जानकारी दिएकाछन् ।

त्यसैगरी सदस्यहरुमा ज्ञानु चाम्लिङ,कुमार राई,युवक राई,अटल राई, चण्डीमान राई,अमर चाम्लिङ राई,कपिल राई, लवुहाङ राई,रामकृष्ण राई र सम्भु राई पृथक रहेकाछन् ।

कर्म गर्ने क्रममा विभिन्न ठाउमा वसोवास गरेता पनि जन्मथलोका लागि मिलेर सेवा गर्ने उदेश्यले संस्था स्थापना गरीएको अध्यक्ष मणि चाम्लिङले वताए ।

एउटा व्यक्तिले मात्र समाजका लागि केही गर्न नसक्ने हुदा सवैले सहयोग गर्न आग्रह गरेकाछन्

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic