किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

  • कार्तिक ११, २०८२
  • ३,३०२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरीले सामूहिक देउसीसँगै उद्यमी व्यवसायीहरुलाई सम्मान गरेको छ ।

सोमवार धरान–१७ स्थित गैरीटोलमा आफ्नै कार्यालयमा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो ।

कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि लगायतका विभिन्न पेसा,व्यवसायमा योगदानमा पु¥याउने समुदाय भित्रका २३ जना उद्यमी व्यवासायीलाई सम्मान गरीएको समाजका अध्यक्ष साजन पुमा राइले वताउनु भयो ।

PUMA RAI SAMMAN NEWS PHOTO 2 सम्मानित हुनेहरुमा शैक्षिक क्षेत्रबाट हेमन पुमा राई, शशिकला पुमा राई,रमेश पुमा राई,पुनम पुमा राई, नवराज राई,डुण्डीराज पुमा राई,दिलकुमार पुमा राई, डि.बि. पुमा राई (मुन्ना) उषा पुमा राई, शिब पुमा राई,सार्दन पुमा राई, संगीता पुमा राई, रोशन पुमा राई, नविन पुमा राई, मुस्कान पुमा राई, माइकल पुमा राई, मेनुका पुमा राई,बुद्ध पुमा राई, बिमला पुमा राई,सुनिल पुमा राई, इच्छा पुमा राई, रिताम्वर पुमा राई रहेकाछन् ।

नेपालीहरुको पर्व तिहारको देउसीसंगै समुदाय भित्रका उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मानको कार्यक्रम समेत आयोजना गरीएको र यस्ता कार्यक्रमहरुलाई आागामी दिनमा पनि निरन्तरा दिदै जाने अध्यक्ष राजन पुमा राईले वताउनु भयो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic