डि.एल.आर.एस. ट्यालेन्ट हन्ट सम्पन्न

  • मंसिर २७, २०८२
  • ५८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २७ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ले आयोजना गरेको डि.एल.आर.एस. ट्यालेन्ट हन्ट–२०८२ सम्पन्न भएको छ।

स्कलको प्राङ्गाणमा शनिबार फाइनल प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा मेलोडी सिनियरतर्फ कक्षा ६ कि नुमा लिम्वु प्रथम वनेकी थिइन भने कक्षा ८ का याङछाहाङ राई दोस्रो वनेका थिए ।

LIGAMENT NEWS PHOTO = 2 प्रतियोगितामा कक्षा ९ का सन्जोग लिम्वुखिम तेस्रो भएका थिए ।

त्यसैगरी मेलोडी जुनियरतर्फ कक्षा ३ की विप्लन घिमिरे प्रथम वनेकी थिइन भने कक्षा ४ कि साइवोङ लिम्वू दोस्रो वनेकी थिइन । प्रतियोगितामा कक्षा २ का सेजल राई तेस्रो वनेका थिए ।

मोसन सिनियरतर्फ कक्षा ८ का याङक्षा राई प्रथम वनेकाछन् भने कक्षा ७ की अदिति प्रधान दोस्रो र कक्षा ७ की सिसिलुङ्मा लिम्वू तेस्रो वनेकी थिइन ।

यता मोसन जुनियरतर्फ कक्षा २ की लिलिमहाङमा सुव्वा प्रथम वनेकी थिइन भने कक्षा ४ की शुभश्री निरौला दोस्रो वनेकी थिइन भने कक्षा ३ की जयरा पोर्तेल तेस्रो वनेकी थिइन ।

नृत्य र गायनतर्फ आयोजना गरीएको सो प्रतियोगितालाई निष्पक्षा वनाउनका लागि स्कुल भन्दा वाहिरका निर्णायक ल्याएको स्कुलका प्रिन्सिपल तेजमान लिम्वूले वताउनु भयो ।

सिनियर समूहमा कक्षा ६देखि १० र जुनियर समूहमा कक्षा १ देखि ५ का विद्यार्थी सहभागी भएका थिए ।पुरस्कारतर्फ दुबै समूहका प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाहरूलाई क्रमशः नगद २हजार ५ सय, १हजार ५ सय र १ हजार, साथमा ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेका थिए ।

विद्यालयका निर्देशक दुर्गा सुवेदीले प्रतियोगिताको उद्देश्य कला–संस्कृतिको जगेर्ना, विद्यार्थीको आत्मविश्वास अभिवृद्धि तथा लुकेका प्रतिभा उजागर गर्नु रहेको बताउनु भयो ।

विजेताहरुलाई कार्यक्रममा प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले पुरस्कार वितरण गरेका थिए ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic