नेपाल शिक्षक महासङ्घ धरान गठन

  • मंसिर २९, २०८२
  • ४७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी परिषद्को सहभागितामा महासङ्घ निर्माण भएको हो ।

नव गठित समितिको अध्यक्षमा शिक्षा सदन मा.विका शिक्षक अशोक पोखरेल चयन भएकाछन् ।

त्यसैगरी समितिको सहअध्यक्ष र खुल्ला उपाध्यक्ष र महिला उपाध्यक्षमा क्रमस राजेन्द्र खतिवडा,एमकुमार खत्री र लक्ष्मी भट्टराई बस्नेत चयन भएकाछन् ।

त्यस्तै सचिव र ७ सहसचिवमा क्रमस टेकबहादुर ढकाल,रविन थापा,केशवप्रसाद खतिवडा,फुलनदेवी लिम्वू, ठमेन्द्र बराल,सविता राई, मनु तामाङ,मङ्‌गलसिंह तामाङ चयन भएकाछन् ।

त्यसैगरी बन्दना रम्तेल, जितमाया लिम्बू, प्रगति श्रेष्ठ, सुरेन्द्र अधिकारी लोकेन्द्र राई, ऋद्धिकुमार राई, तुफानकुमार मगर, गिरिजाचेली राई,शान्तिला भट्टराई,मनमाया भुर्तेल, टेकबहादुर राई,किशोर राई,सूर्य ब. राई,नन्द‌कुमारी भण्डारी,भिमा राई,आश ब. राई,राजनकुमार वन,काजी ब. लामा र क्षितिज राई रहेकाछन् ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा रहेका थिए भने धरान उपमहानगरपालिका शिक्षा,युवा तथा खेलकुद महशाखाका शिक्षा अधिकृत ध्रुवराज खड्का तथा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समिति सदस्य गङ्गाराम ढुङ्गाना विशेष अतिथि रहेका थिए ।

राष्ट्रिय समिति सचिव वेणु काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic