सुच्चा राईद्धारा ११३ पिन्ट रक्तदान संकलन

  • माघ २४, २०८२
  • ३,२४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ माघः सुच्चा राई कल्याणकारी समाज धरान सुनसरीले २६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजले धरानको भानुचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ११३ पिन्ट रगत संकलन भएको समाजका अध्यक्ष विनोद राईले जानकारी दिएकाछन् ।

समाजले स्थापना .दिवसका अवसरमा हरेक वर्ष रक्तदानको आयोजना गर्दै आएको छ ।

रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रक्तदानको आयोजना गरीएको समाजका अध्यक्ष विनोद राईले वताउनु भयो ।

समुदायबाट सामाजिक र मानवीय कार्यमा केही मात्रामा भएपनि योगदान दिन सकीन्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको र आगामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष राईको भनाई रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic