एक्वा वोडिङ स्कुलकका विद्यार्थीहरुलाई विदाई

  • चैत ७, २०८२
  • १,८१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ चैतः एक्वा सेकेण्डरी इङ्लिस स्कुल  धरान–१७ ले कक्षा १० पास गरी स्कुलबाट उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम गरी विदाई गरेको छ ।

स्कुलबाट कक्षा १० को सेन्ट अप परिक्षा पास गरी एसईई दिन लागेका विद्यार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो ।

उक्त कार्यक्रममा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले विदाइ कार्यक्रम आयोजना गरेका थिए ।

EKWA SCHOOL NEWS PHOTO = 2 कार्यक्रममा वोल्दै शिक्षक प्रितिराज राइले विदाई भौतिक शरीर मात्र टाढा हुने वताउदै स्थापित सम्बन्ध सधैं अमर रहने बताए ।

कार्यक्रममा विद्यालय निर्देशक अनिस राईले कक्षा १० का विद्यार्थीहरुलाई आगामी एस.ई.ई.२०८२ मा उत्कृष्ट ग्रेट सहित उत्कृष्ट नतिजा ल्याउन सफल हुन शुभकामना दिएका थिए । कार्यक्रममा विभिन्न कविता,गीत तथा नृत्य प्रस्तुत गरी विद्यार्थीहरुले मनोरन्जन प्रदान गरेका थिए ।

EKWA SCHOOL NEWS PHOTO = 3 कार्यक्रमको सञ्चालन कक्षा ९ कि प्रतिज्ञा राईले गरेकी थिइन भने मन्तव्य कक्षा ९ की खुशी वि.क.ले गरेकी थिइन । कक्षा १० की सृष्टी राईले स्कुलमा रहदाको आफ्नो अनुभव सुनाएकी थिइन ।

EKWA SCHOOL NEWS PHOTO = 4

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic