हिविस्कस स्कुलमा कविता बाचन प्रतियोगिता सम्पन्न

  • चैत १०, २०८२
  • १,५१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० चैतः हिबिस्कस ईङलिस बोडीङ स्कुल धरान–१५ दृ कविता बाचन प्रतिायोगिता सम्पन्न गरेको छ । 

हिबिस्कस बाल क्लबको आयोजनामा कबिता बाचन प्रतियोगता सम्पन्न भएको हो ।

सो क्लबका अध्यक्ष आस्था उदासको सभापतित्वमा भएको सो प्रतियोगिताको प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल पार्वती लिम्बु रहेकी थिइन । कार्यक्रम सञ्चालन सिद्धार्थ श्रेष्ठ र आदित्य झाले गरेका थिए ।

सो प्रतियोगितामा कक्षा ६ का छात्रा प्रनिता तामाङ पहिलो , कक्षा ५ का छात्र जोसन लिम्बु दोस्रो, तेस्रोमा रिभा लिम्बु र एञ्जल राई र सान्त्वना कक्षा ६ का छात्र आरभ झा भएका थिए ।

प्रतियोगितामा कक्षा ५ देखि कक्षा ७ सम्मका जम्मा १५ जना सहभागी रहेका थिए ।

नेपाली बाल साहित्यमा बालवालिकाहरूको सहभागी सहित कला प्रस्तुत गराउने उदेश्यले हिबिस्कस बाल क्लबको यस वर्षको अतिरिक्त कृयाकलापको मैझारो मार्न यो कार्यक्रम गरिएएको थियो ।

सो प्रतियोगिताको निर्णयकमा नेपाली शिक्षिका प्रज्वलिता श्रेष्ठ र नयन राज राई रहेका थिए भने शिक्षकहरू सुबास मोक्तान, प्रज्वलिता श्रेष्ठ, सुमन राई बलबहादुर बस्नेत लगाएतले समेत कबिता बाचन गरेका थिए ।

एस.ई.ईमा उत्कृष्ट सहित शतप्रतिशत नतिजा निकाल्द

छाल खवर धरान,३१ वैशाखः हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ ले माध्यमिक ...

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic