व्लसम मन्टेश्वरीको दिक्षान्त समारोह सम्पन्न

  • चैत २२, २०८२
  • २९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ चैत्रः व्लसम मन्टेश्वरी धरान–१२ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । मन्टेश्वरीले शनिबार सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

कार्यक्रम कक्षा युकेजी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षान्त प्रदान गरिएको थियो ।

2 copy समारोहमा विद्यार्थीहरूले गायन,नृत्य, तथा विविध कार्यक्रम प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरूलाई मनोरन्जन दिलाएका थिए ।

विद्यालयकी प्रिन्सिपल टिना (केसी) गुरुङले बालबालिकाको समग्र विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने वताउनु भयो ।

बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालयको उद्देश्य अनुरूप शिक्षण–सिकाइलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत प्रिन्सिपल गुरुङले व्यक्त गनुर्् भएको थियो ।

मन्टेश्वरीमा शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञानद्वारा बालबालिकालाई खेल्दै सिकाउँदै साथै बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेम रहेको छ ।

3 दिक्षान्त समारोहबाट १८ जना विद्यार्थीहरु प्राईमेरीमा गएका छन् । मन्टेश्वरीका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विद्यालयकी शिक्षिका स्वीकृति बान्तवा राई र आकृति नेपालीले संचालन गरेकी थिइन् ।

4

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic