जंगली च्याउ खादा २ जना बिरामी

  • असार २५, २०७७
  • १९४ पटक पढिएको
  • छाल खबर

छाल खवर
मोरङ, २५असारः मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ खाँदा २ जना बिरामी भएका छन् ।
विरामी हुनेहरुमा ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानरहेको प्रहरीले जनाएको छ ।
जंगलवाट टिपेर ल्याएको च्याउ खाँदा बिरामी बुधवार उनीहरु विरामी भएका हुन् ।
ृउनीहरु दुबै जनाको दमकको आम्दा अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।
उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic