धरानको पालिका बजारमा आगलागि

  • साउन १२, २०७७
  • २३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ साउनः
धरान ३ स्थित पालिका तरकारी बजारमा सोमवार विहान भएको आगलागीबाट ११ वटा पसल नष्ट भएको छ । बिहान करिब ५ बजे भएको उक्त आगलागिका कारण लाखौको क्षति भएको अनुमान गरिएको छ ।

आगलागिले बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको लाइनमा पूर्ण रुपमा क्षति पु¥याएको छ । फलफुल कस्मेटिक सामान जलेर नष्ट भएको स्थानीयवासीले वताएकाछन् ।

आगलागीको कारण भने खुल्न बाँकी छ ।
धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले आगो नियन्त्रण रुपमा नियन्त्रणमा लिएका छन् ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic