इटहरीका सम्पूर्ण वडा कार्यालयको सेवा ठप्प

  • साउन १५, २०७७
  • ४०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ साउन ः इटहरी उपमहानगरपालिकाले अनिश्चित कालका लागि सवै वडा कार्यालयको सेवा वन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिका योजना शाखामा कार्यरत इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसंगै इटरी उपमहानगरपालिकाका सम्पूर्ण शाखा सहित २० वटै वडा कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहको स्वाव परीक्षण गर्ने र रिपोर्टको आधारमा अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको नगर उप–प्रमुख लक्ष्मी गौतमले जानकारी दिएकिछिन् ।

बैठकले इटहरी भित्र लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्नुका साथै पसल, होटल लगायतका व्यवसायहरूको स्वास्थ अवस्थालाइ मध्यनजर गरेर मात्र खोल्न दिइने बताइएको छ ।

समुदायमा कोरोना फैलिने डरले स्थानीय निकायले सर्तकता अपनाउदै पुन लकडाउन शुरु गरेकाछन् । इनरुवामा केही दिनअघि देखि लकडाउन जारी रहेको छ ।

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic