प्रदेश १ सभामुख होम क्वारेन्टाइनमा

  • साउन १५, २०७७
  • १६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १५ साउन ः प्रदेश नं.१ का सभामुख प्रदीपकुमार भण्डारी विहिवारदेखि होम क्वारेन्टाइनमा बस्नु भएको छ ।


परिवारका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि विहिवारदेखि सभामुख भण्डारी होम क्वारेन्टाइनमा वस्नु भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो ।
परिवारका सदस्यलाई ज्वरो आउने वितिक्कै सभामुख भण्डारी घरैमा अलग्गै क्वारेन्टाइनमा बस्न थाल्नु भएको स्रोतले जनाएको छ ।

सभामुख भण्डारी सहित परिवारका बाँकी सदस्यहरुको बुधबार स्वाब संकलन गरिएको थियो । उनको स्वाब परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको सभामुख भण्डारीको सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic