भोलि देखि बीपीमा अनिश्चितकालिन ओपिडी सेवा बन्द

  • साउन २७, २०७७
  • ४४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,२७ धरानः अस्पताल मै कोरोनाको संक्रमण फैलिन थालेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलीबाट अर्को सूचना जारी नभएसम्म ओपिडी सेवा वन्द गर्ने भएको छ ।

प्रतिष्ठानले मंगलवार सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको कारण स्थानीय सरकारले समेत ७ दिन पूर्वरूपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसर भित्र समेत कोरोना सङ्क्रमण देखिएकोले सङ्क्रमणलाई फैलन नदिन र रोकथाम तथा नियन्त्रणको लागि प्रतिष्ठानको ओपिडी सेवा साउन २८ गते देखि अर्को सूचना नहुन्जेलसम्म पूर्वरूपमा बन्द रहने जनाएको छ ।

प्रतिष्ठानमा ओपिडीमा उपचारका लागि आउने र त्यही भित्रका चिकित्सकहरूमा कोरोना सङ्क्रमण भइरहेकोले यस्तो निर्णय गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा कार्यरत डाक्टर उनको परिवारलााई समेत संक्रमण फैलिएको थियो । समुदायस्तरमा नै संक्रमण फैलिएको भन्दै स्थानीय सरकारले समेत लकडाउन शुरु गरेको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic