फेरी थपिए धरानमा ७ जना संक्रमित

  • साउन २८, २०७७
  • ४,०८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ साउन ः धरानमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन वढन थालेको छ ।बुधवार पनि ७ जना संक्रमित थपिएका छन् ।

धरान उपमहानगपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थपिएका संक्रमित धरान –१५ का ३ जना, १६ का २ जना र १० र ८ मा एक एक जना जसमध्ये ८ नं. वडाका ३८ वर्षिय पुरुष, १० का २२ वर्षिय पुरुष, १६ का २४ वर्षय पुरुष र २१ वर्षिय महिला, १५ नं। वडाका ६९ बर्षिय पुरुष, ३७ वर्षिय महिला र ३३ वर्षिय पुरुष रहेकाछन् ।
यससंगै धरानमा संक्रमितको संख्या ६२ पुगेको छ ।

समुदायस्तरमा कोरोना फैलिन थालेपछि धरानमा संक्रमितको संख्यामा अचानक वृद्धि हुदै गएको छ । धरान– स्थित प्रितिभल्भबाट कोरोना समुदायमा फैलिएको आरोप लाग्दै आएको छ ।

 

 

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic