धरानमा जनप्रतिनिधिलाई कोरोना पुष्टि

  • साउन २९, २०७७
  • ३,४५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ साउन ः धरानमा समुदायस्तरमा कोारोना वढदै जादा जनप्रतिनिधिलाई समेत संक्रमण पुष्टि भएको छ ।

धरानमा पहिलो पटक एक महिला जनप्रतिनिधिलाई पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।कोरोना संक्रमण पुष्टि हुनेमा वडा नं ९ की निर्वाचित दलित महिला सदस्य रहेकीछिन् ।

उनको साउन २४ गते वडा नं १५ मा स्वाब संकलन भएको थियो । उनले ज्वरो आएर स्वाब दिन गएको बुझिएको छ ।
दिउसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसुलेन कक्षमा लाने तयारी भइरहेको वडाध्यक्ष रत्न कट्वालले जानकारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic