आज(सोमवार) मात्र धरानमा १३ जनामा कोरोना सङ्क्रमण

  • भदौ १, २०७७
  • ४,८२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१ भाद्रः धरानमा सोमवार १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जना सहित सो संख्यामा संक्रमित भएको जनाईएको छ ।

बीपी प्रतिष्ठानमा कार्यरत धरान –१६ निवासी नर्सको परिवारका ४ जना सहित धरान १८ का २ जना ३० वर्षीय पुरुष, २७ वर्षीय महिला, धरान १९ को १ जना ३९ वर्षीय पुरुष, धरान १५ का २ जना १९ र ३९ वर्षीय महिला, धरान १७ का १ जना ३९ वर्षीय महिला स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

धरान ९ का १ जना २४ वर्षीय महिला, धरान १० का २ जना ५० र ७७ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।यो सँगै धरानमा कोरोना सङ्क्रमितहरूको कुल सङ्ख्या ८९ पुगेको छ ।

स्वाव परिक्षण भईरहेकोले सङ्क्रमितहरूको पूर्ण विवरण भने आउन वाकी नै रहेको वताईको छ ।पछिल्लो समय धरानमा समुदायस्तरमा नैे संक्रमण बृद्धि हुदै गएको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic