धरानमा एकै पटक स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना संक्रमण

  • भदौ ४, २०७७
  • ५४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ भाद्र ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि देखिएको हो ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी २ जना स्टाफ नर्स, एक जना सहयोगी र एक जना ल्याबमा कर्मचारी रहेका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ४ जना कन्ट्याक ट्रेसिङका आधारमा प्रतिष्ठान भित्र स्वाब संकलन गरिएकोमा कोरोना संक्रमण देखिएको र उपचाररत २ जना बिरामीमा पोजेटिभ देखिएको हो ।

अन्य ठाउको तुलनामा धरानमा वढी मात्रामा संक्रमित देखिन थालेकाछन् ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic