धरानमा कोरोना संक्रमित दिन प्रतिदिन फेला पर्र्दै आज नर्ससहित ५ जनामा कोरोना संक्रमण

  • भदौ ५, २०७७
  • २,३५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ भदौं ः धरानमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढन गएको छ ।

शुक्रवार मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान १५ पुष्पाञ्जली मार्गकी ती स्टाप नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङको आधारमा स्वाब परीक्षण गरिएको थियो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले नर्समा कोरोना संक्रमित भएको पुष्टि गरेकाछन् ।

कोभिड अस्पतालमा राखिएका मोरङ विराटनगरका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सजरीको स्टेण्ट निकाल्न आएका सिरहाका एक व्यक्तिका पनि पिसिआर पोजेटिभ देखिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले नर्स होम आइसोलेसनमा रहेको र उनको इच्छा अनुसार नै वीपी प्रतिष्ठान लगिनेछ बताउनुभयो ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic