इटहरीका वडा नम्बर ६ र ९ सिल

  • भदौ ८, २०७७
  • १,७०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौ ःवडामा कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरीको दुइवटा वडा सिल गरीएको छ ।

संक्रमण वढन थालेको भन्दै इटहरीको वडा नम्वर ६ र ९ वडालाई सिल गर्ने निर्णय गरिएको हो ।

वडा नम्वर ६ र ९ मा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्वर ६ का वडाध्यक्ष दिपक गौतमले बताए ।

दुवै वडालाई भदौ १४ गतेसम्म सिल गरिएको वडा नम्वर ९ का अध्यक्ष भुपेन्द्र वरालले जानकारी दिएकाछन् ।

बरालका अनुसार शिल गरीएका वडाहरुमा अतिआवश्य सेवा र पसल वाहेक सवै सेवा र हिडडुल गर्न पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ ।

इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको वैठकले यस्तो निर्णय गरेको हो ।

इटहरी उपमहानगरका जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा ८ जना संक्रमित रहेकाछन् ।

यसैगरि, वैठकले इटहरी ९ स्थित रंगशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय गरिएको छ । यसैगरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्वन्धित मन्त्रालय र निकायहरु सँग आब्हान गरिएको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic