बीपीमा उपचाररत ८ जनामा कोरोना सङ्क्रमण

  • भदौ ८, २०७७
  • १,१२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौ ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक रुपमा कोरोना संक्रमित भेटीन थालेकाछन् ।

सोमवारमात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आइसियुमा उपचाररत १ जना, मेडिसिन वार्डमा उपचाररत ३ जना, सर्जरीमा उपचाररत १ जना र कोभिड १९ अस्पतालमा कोरोना आशङ्का गरी भर्ना भएका ३ जना गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएकाछन् ।

१ जना पुरुष प्रदेश १ को रहेको अरु ७ जना प्रदेश २ को सिराहाका ३ जना, सप्तरीका ३ जना र धनुषाका १ जना रहेको र उनीहरूको उमेर समूह २० वर्ष देखि ८० वर्षका सबै पुरुष रहेको प्रतिष्ठानका सह प्रवक्ता डा आशिष् श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार उनीहरु सवैलाई कोविड १९ अस्पतालमा राखिएको छ ।पछिल्लो समय प्रतिष्ठानमा संक्रमितको संख्या वृद्धि हुनुका साथै दैनिक जस्तो मृत्यु समेत हुन थालेको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic