निशेधाज्ञालाई थप कडा बनाउने धनकुटाको निर्णय

  • भदौ १४, २०७७
  • ६२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ भदौ ः जिल्लामा समूदाय स्तरमा कोरोना भाईरसको संक्रमण फैलिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले लकडाउन थप कडा वनाउने भएको छ ।

आइतवार राती १२ बजे देखी १७ गते राती १२ बजेसम्म निशेधाज्ञालाई थप कडा बनाउने निर्णय गर्दै लकडाउन कडा वनाउने निर्णय गरीएको हो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् डिसीसीएमसीका अध्यक्ष केशव प्रसाद बिमलीको अध्यक्षतमा वसेको बैठकले कोरोना संक्रमितको पिसिआर नमूनाको रिर्पोट नआएसम्म तीन दिन जिल्लाभरी नै निषेधाज्ञ कडा बनाई लागु गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनुभएको छ ।

धनकुटाका औषधि पसल वाहेक दैनिक उपभोग्य सामाग्रीका पसलहरु अव दिनको एक पटक मात्र खोल्न पाईने भएको छ ।

दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीका पसल विहान ७ बजे देखी १० बजेसम्म एक पटक मात्र खुल्ला गर्ने निर्णय गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic