धरानमा ८ जनामा कोरोना सङ्क्रमण

  • भदौ १५, २०७७
  • २,७४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ भदौ ः धरानमा कोरोना संक्रमितहरु दैनिक रुपमा फेला गर्न थालेकाछन् ।धरानमा सोमवार विहान ८ जनामा कोरोना सक्रमितको पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ ठेगाना लेखिएका ४२,७२,५३,४४ बर्षीया महिला र एक जना ४७ बर्षीय पुरुष रहेको मेहेताले जानकारी दिएकाछन् ।

धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको मेहताको भनाई रहेकोछ ।

धरानमा आइतवार मात्र १९ जना कोरोना संक्रमित पुष्टि भएको थियो ।भने एकै परिवारका आमा छोराको मृत्यु भएको थियो ।

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic