यमाहाको रे जेडआर १२५ एफआई लन्च

  • असोज ८, २०७७
  • १५,३६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ असोज ःयामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई स्कुटर सार्वजनिक गरेको छ ।

यमाहाका एरिया सेल्स मेनेजर दिपक विक र खेलकुद पत्रकार संघ सुनसरीका अध्यक्ष रत्न आचार्यले संयुक्त रुपमा कम्पनीको नयाँ मोडलको स्कुटर लन्च रहेका थिए ।

मेनेजर विकले नया मोडलको स्कुटसरको स्टाइल र फिचर वारे जानकारी दिएका थिए ।

ggg

यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यमाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधि सहितको इन्जिन लगाइएको जानकारी दिए ।

स्कुटरमा अंग्रेजी अक्षर वाई आकारको नयाँ एलइडी लाईट नया डिजिटल इन्स्टुमेन्ट क्लस्टर,स्टप एण्ड स्टाट सिस्टम,क्वाइट स्टार्टअपका लागि स्मार्ट मोटर जेनेरेटर लगायत फिचर रहेको उनले जानकारी दिए ।

उनले नया मोडलको स्कुटरले ५५ किलो मिटर माइलेज दिने र पहाडी क्षेत्रमा सजिलै जान सकिने दावी समेत उनले गरेका थिए ।नयाँ मोडलको स्कुटर निकै भरपर्दो र विश्वासिलो भएको उनले वताए ।

यमाहा कम्पनीको उत्पादन प्रति ग्राहकको विश्वास विगत देखि नै कायम रहेको वताए ।

यमाहा सो रुम धरानका सञ्चालक विजयपुर ट्रेड्र्सका प्रा.लि.का प्रोप्राइटर प्रभाव खतिवडाले कम्पनीको सेवा र उत्पादनप्रति ग्राहकहरु सन्तुष्ट रहेको वताए । आगामी दिनमा पनि ग्राहकहरुको मन जित्न प्रयास गरीने वताए ।

पत्रकार रत्नप्रसाद आचार्यले कम्पनीको विश्वसनीयतालाई कायम गर्न सुझाव दिएका थिए । नया मोडलको स्कुटर निकै प्रभावकारी होस भन्ने शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन सोरुमका कर्मचारी मोहन गिरीले सञ्चालन गरेका थिए ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic