उपमेयरको गीत घाम लाग्यो घमाइलो बुधवारबाट दर्शक माझ

  • असोज १८, २०७७
  • ६,५०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ असोज ःचलचित्र निर्माता तथा निर्देशक भिम लामाको निर्देशनमा बन्न लागेको चलचित्र (महानायक)को यो दशै गीत बुधवारबाट स्रोत माझ बजारमा आउने भएको छ ।

द पिक स्टुडियो काठमाडौमा रेकर्डिङ भएको सो गीत श्रोताहरुको मागलाई मध्यनजर गर्दै दुई तीन दिन भित्रै (घाम लाग्यो घमाइलो) गीत बजारमा ल्याइने निर्देशक भीम लामाले जानकारी दिएकाछन् ।

बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्धारा लिखित (घाम लाग्यो घमाइलो)गीत रेकर्डिङ द पिक स्टुडियो काठमाडौमा रेकर्ड भएको छ ।

सो गितमा बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमालले स्वर दिएकाछन् । मोते र रिमाल दुवै सो क्षेत्रको संभावना वोकेका गायक गायिका हुन्।

श्रोताहरुको भरपुर माया पाउनेमा आफू विस्वस्त रहेको उपमेयर पराजुलीले वताएकीछिन् । गीतलाई एरेन्जर राजवाहकले एरेन्ज गरेका छन्।

सारा नेपालीहरु विगत ७ महिना देखि कोरोना माहामारीबाट प्रभावित भएर घर घरमा वसेर मानसीक विरामी जस्तो अवस्था रहेकोले यो गीतले सवैलाई हषोल्लास र पूर्ण मनोरन्जन दिने महानायका निर्देशक भीम लामाको भनाई रहेको छ । सम्पूर्ण तयारी भईसकेकोले वुधवारबाट दर्शक माझ आउने लामाले जानकारी दिएकाछन् ।

गीतले स्रोताहरुलाई भरपूर मनोरञ्जन दिनुका साथै विगत सात महिना देखि कुन्ठित भएर रहेको मनलाई एकाग्रह वनाउदै मनोरञ्जन दिनेमा आफू विस्वस्त रहेको लामाको दावी रहेको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic