धरान ३ का कोरोना सङ्क्रमितको मृत्यु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या धरानमा १० पुग्यो

  • असोज २०, २०७७
  • १,८८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असोज ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा धरान ३ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

धरान ३ निवासी ६४ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.आशिष् श्रेष्ठले जानकारी दिएकाछन् ।

उनलाई असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज बिहान ४ः२० बजे मृत्यु भएको हो ।

धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको प्रतिष्ठानले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic